१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ १ आइतबार o९:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

तनहुँको रिसिङ २ मा कांग्रेसको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o९:३५:oo

रिसिङ गाउँपालिका– २ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष दलबहादुर थापा ४ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, महिला सदस्यमा कांग्रेसका पानकुमारी खाण, दलित महिला सदस्यमा जमुनामाया दमै, सदस्यमा देविनबहादुर शाही र पहलसिंह सारू निर्वाचित भएका छन् । यो वडामा ०७४ को निर्वाचनमा पनि कांग्रेसको प्यानल नै विजयी भएको थियो ।
 

ad
ad
ad
ad