१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ जेठ १ आइतबार o८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

रुपन्देहीका तीन वडामा राप्रपा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o८:२९:oo

रुपन्देहीका तीन पालिकामा जारी मतगणनामा राप्रपाका तीन वडाध्यक्ष विजयी भएका छन् । विजयी हुनेमा सिद्धार्थनगर नगरपालिका– २ का वडाध्यक्षमा छेदीलाल श्रीवास्तव विजयी भएका छन् । 

त्यसैगरी, ओमसतिया गाउँपालिका– १ का वडाध्यक्षमा बेलबहादुर बराल विजयी भएका छन् । त्यसैगरी, रोहिणी गाउँपालिका– १ का अबिद अली पठान विजयी भएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए । 

ad
ad
ad
ad