१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 26 June, 2024
२o७९ बैशाख ३१ शनिबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

झापाको बाह्रदशी–१ मा कांग्रेसको प्यानल नै विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १८:४४:oo

झापाको बाह्रदशी गाउँपालिका–१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडामा कांग्रेसका टेकबहादुरसिंह राजवंशी विजयी भएको बाह्रदशीका निर्वाचन अधिकृत पुष्कलराज प्रसाईंले जानकारी दिए। 

उनले ५७९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शम्भुसिंह राजवंशीले ५६३ मत प्राप्त गरे। राजवंशी यसअघि सोही वडाका वडाध्यक्ष थिए। कांग्रेसले उक्त वडामा अन्य चार सदस्यसमेत जितेको प्रसाईंले जानकारी दिए। 
 

ad
ad
ad
ad