मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ८ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख ८ बिहीबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतमा कोरोना संक्रमण बढेपछि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख ८ बिहीबार १४:३६:oo

भारतमा कोरोना संक्रमणदर बढेपछि नेपालमा पनि स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले जिम्मेवार बनी जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको हो।

मन्त्रालयले कोभिड– १९ विरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ।