१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार १०:२७:००
Read Time : < 1 मिनेट
विश्व

युवा समाजसेवी हार्दिक पटेल भारतीय कांग्रेस पार्टी प्रवेश गर्ने 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ फाल्गुण २८ मंगलबार १०:२७:००

भारतीय लोकसभा निर्वाचनको पूर्वतर समयमा चर्चित युवा समाजसेवी हार्दिक पटेल भारतीय कांग्रेस पार्टी प्रवेश गर्ने भएका छन्। मंगलबार गुजरातमा आयोजित विशाल र्‍यालीपछि हुने सभालाई सम्बोधन गर्ने र पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ।

हार्दिकलाई पार्टी प्रवेश गराउने उक्त कार्यक्रममा कांग्रेस अध्यक्ष राहुल गान्धी, सोनिया गान्धी र प्रियंका गान्धी उपस्थित हुनेछन्। पटेल समुदायबीच लोकप्रिय छवि बनाएक हार्दिकले चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धक्का दिने अनुमान गरिएको छ।

कांग्रेसले हार्दिकलाई पार्टीको महत्त्वपूर्ण जिम्मेवारी दिने सहमति समेत गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।