१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका वासिङ्टन
२o७८ चैत १९ शनिबार १४:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार १४:o९:oo

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने यहाँको रक्षा विभाग डिओडीले जनाएको छ।

'युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलरसम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ,' पेन्टागनका प्रेस सचिव जोन किर्बीले भने। रासस

ad
ad
ad
ad