मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १९ शनिबार
  • Monday, 16 December, 2024
२o७८ चैत १९ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जयनगरबाट जनकपुरका लागि छुट्यो नेपाली रेल (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १९ शनिबार १३:१८:oo

कुर्था–जनकपुर–जयनगर रेल्वे उद्घाटन गरिएसँगै जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेपछि रेल जनकपुरका लागि प्रस्थान गरेको हो।

गत फागुन १ देखि उक्त रेल विनायात्रु गुड्दै (ड्राई रन हुँदै) आएको थियो। उद्घाटन भएसँगै अब आइतबारदेखि सर्वसाधारणले रेल चढ्न पाउनेछन्।

तस्बिरहरू :