१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १६ सोमबार १७:१६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १८० जनामा कोरोना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १६ सोमबार १७:१६:oo

पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार तीन सय ४१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट ५२१८ जना र एन्टिजेन विधिबाट ३,१२३ जनामा नमुना परीक्षण गर्दा क्रमशः ११९ र ६१ जनामा संक्रमण देखिएको हो यस अवधिमा कोरोना भाइरसबाट निको हुनेको संख्या ४०० रहेको छ भने एकजनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८२३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।