निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार २१ मंगलबार
  • Tuesday, 05 July, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १६ सोमबार १७:१६:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

थप १८० जनामा कोरोना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १६ सोमबार १७:१६:००

पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार तीन सय ४१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पिसिआर विधिबाट ५२१८ जना र एन्टिजेन विधिबाट ३,१२३ जनामा नमुना परीक्षण गर्दा क्रमशः ११९ र ६१ जनामा संक्रमण देखिएको हो यस अवधिमा कोरोना भाइरसबाट निको हुनेको संख्या ४०० रहेको छ भने एकजनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८२३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।