Skip This
पीडादायी तस्बिर : जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सामूहिक शवयात्रा (फोटोफिचर)
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
अमुल थापा काठमाडाैं
संजित परियार काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार १२:५६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पीडादायी तस्बिर : जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सामूहिक शवयात्रा (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार १२:५६:oo

भदौ २३  गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आज सामूहिक शव यात्रा गरिएको छ । टिचिङ अस्पतालको शवगृहमा रहेका शवहरू आज दाहसंस्कारको लागि पठाइएको हो । आफन्तहरूले केही शव बुझिसकेका छन् भने बाँकी रहेका शवको शवयात्रा गरिएको हो ।

शवयात्राका लागि ललितपुर महानगरले गाडीको बन्दोबस्ती गरेको थियो । उपत्यकाभित्रका शवलाई पशुपति आर्यघाटमा दाहससंस्कार गरिने भएको छ भने उपत्यकाबाहिरका शवलाई हेलिकोप्टरमार्फत घर लगेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ । तस्बिरमा जे देख्यौँ :