सोमबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणले सोमबारको बैठक स्थगित भएको जानकारी दिएको छ। अर्को बैठक फागुन ४ गते बुधबार १ बजे बस्ने सूचनामा उल्लेख छ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।