१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ६ मंगलबार २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम : खुलामा जोशी र रावल तथा महिलामा भट्ट निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार २o:५६:oo

कांग्रेस केन्द्रीय सदस्य सुदूरपश्चिम (खुला) मा यज्ञराज जोशी र डा. रणबहादुर रावल निर्वाचित भएका छन्। 

यस्तै, केन्द्रीय सदस्य सुदूरपश्चिम (महिला) मा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छिन् ।