१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ६ मंगलबार १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अर्याल र कोइराला निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १८:o४:oo

कांग्रेस केन्द्रीय सदस्य प्रदेश १ (खुला) मा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्। अर्याल २३ सय ८९ र केसी २१ सय ५२ मत ल्याएर निर्वाचित भए। 

दुई पदका लागि सातजनाले उम्मेदवारी दिएका थिए।