१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १ बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

यो कांग्रेसको जित हो : विश्वप्रकाश शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार १५:१६:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुने मत परिणामनजिक पुगेका विश्वप्रकाश शर्माले आफ्नो जित समग्रमा कांग्रेसको जित भएको प्रतिक्रिया जनाएका छन्। सानेपास्थित पार्टी कार्यालय परिसरमा बोल्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। उनले सुन्दरीजलको माटो छोएर उम्मेदवारी घोषणा गरेको र त्यही माटो छोएर आगामी जिम्मेवारी लिने बताएका छन्। उनले भने, ‘मैले सुन्दरीजलको माटो छोएर घोषणा गरेको थिएँ, त्यहीको माटो छोएर जिम्मेवारी लिन्छु।’
 

ad
ad
ad
ad