१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदान गरेर फर्किए प्रधानमन्त्री देउवा, केही शीर्ष नेता लाइनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१७:oo

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। मतदान निर्धारित समय भन्दा झन्डै साढे तीन घन्टा ढिलो सुरु भएको थियो। मतदानस्थलमा सबैजसो शीर्ष नेताहरू उपस्थित भइसकेका छन्। मतदानका लागि उनीहरू प्रदर्शनीमार्गमा लामबद्ध छन्।

यसैबीच, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, बालकृष्ण खाण, सुजाता कोइरालालगायतले मतदान गरेर मतदानस्थलबाट बाहिरिइसकेका छन्। शेखर कोइराला मत मागिरहेका छन् भने कल्याण गुरुङलगायतका शीर्ष नेताहरू पनि मतदानका लागि लाइनमा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान साँझसम्म चल्नेछ।

ad
ad