पशुपतिमा थरी-थरीका बाबाहरु [फोटोफिचर]

२०७५ फाल्गुण २० सोमबार १४:२६:०० | काठमाडौं

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

हरेक वर्ष शिवरात्रीको अवसरमा छिमेकी देश भारतदेखि धेरैको संख्यामा साधु सन्तहरु पशुपतिको दर्शन गर्न आउने गरेका छन् । पशुपति परिसरमा देखिएका साधु सन्तहरुलाई नयाँ पत्रिकाका सन्जित परियारले कैद गरेका छन् ।

प्रतिकृया दिनुहोस