मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७८ मङ्सिर १४ मंगलबार ०७:४७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

 एमाले मतदानमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १४ मंगलबार ०७:४७:००

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । बिहान  करिब ४ बजेतिर सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन् ।  यस्तै ६ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्कीको उम्मेदवारी परेको छ ।

 एमालेको महाधिवेशनस्थल सौराहामा देखिएका केही दृश्य :