एमाले अध्यक्ष केपी ओलीले १०औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटसम्बन्धी अन्तर पार्टी निर्देशन (अपानि) १४ जारी गरेका छन् । अपानि १३ का सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरूपता कायम गर्न भन्दै ओलीले आइतबार अपानि १४ जारी गरेका हुन् । अपानि–१४ अनुसार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न ओलीले आग्रह गरेका छन् ।
यस्तो छ ओलीले जारी गरेको अपानि–१४