१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १९ शुक्रबार १९:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री खतिवडाको आह्वान– स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाऔँ, नेपाललाई छिट्टै कोरोनामुक्त बनाऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १९ शुक्रबार १९:५०:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन आह्वान गरेका छन् । 

शुभ दीपावली, नेपाल संवत र छठलगायतका पर्वको अवसरमा शुभकामना दिँदै खतिवडाले स्वास्थ्य मापदण्ड ख्याल गर्न आह्वान गरेका हुन् । 

उनले चाडपर्व मनाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गरी नेपाललाई छिट्टै कोरोनामुक्त बनाउने अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।