१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Sunday, 22 September, 2024
संजित परियार काठमाडौं
२o७८ कार्तिक १९ शुक्रबार १३:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यस्तो देखियो भिन्तुना ११४२ र्‍याली (फोटो फिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार १३:१५:oo

नेपाल संवत् ११४२ को अवसरमा वसन्तपुरमा भिन्तुना र्‍याली गरिएको छ। परम्परागत पहिरनमा सजिएर र्‍याली गरिएको थियो। र्‍यालीले वसन्तपुर क्षेत्र परिक्रमा गरेको थियो। र्‍यालीमा परम्परागत झाँकी पनि देखाइएको थियो। शंखधर साख्वाले सहरमा ऋण मोचन गराएर नेपाल संवतको सुरुवात गरेका थिए। बसन्तपुरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका थिए।