मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १० बुधबार १६:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तीन वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहन अल्मुताइरीले गरे सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार १६:११:oo

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एन्फासँग थप तीन वर्षको सम्झौता गरेका छन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि आफू नयाँ सम्झौताको लागि सहत भएको उनले बताएका छन्। 

आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्। ‘नेपाली फुटबलको स्तरलाई राम्रो बनाउने मेरो वाचा छ, समय मात्र दिनुस्,’ उनले भनेका छन्। 

यसअघि अल्मुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलसम्म प्रशिक्षकको भूमिकामा रहने बताएका थिए।

 ;