मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ असोज २७ बुधबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
२०७८ असोज २७ बुधबार १०:३२:००

महोत्तरीमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मंगलबार साँझ बर्दिबास– ४ विश्वकर्मा चोक (पञ्चधुरा मन्दिर जाने गेट, पूर्व–पश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार सुरज तामाङ र प्र २-०१-००२ प-०५९७ नम्बरको मोटरसाइकलचालक विजयकुमार महतोको मृत्यु भएको हो।

यता ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास- ३ गौरीडाँडा बस्ने सोनु सिंह गम्भीर घाइते छन्।