मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज २७ बुधबार १०:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
२०७८ असोज २७ बुधबार १०:३२:००

महोत्तरीमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। मंगलबार साँझ बर्दिबास– ४ विश्वकर्मा चोक (पञ्चधुरा मन्दिर जाने गेट, पूर्व–पश्चिम लोकमार्ग) अगाडि भएको उक्त दुर्घटनामा ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार सुरज तामाङ र प्र २-०१-००२ प-०५९७ नम्बरको मोटरसाइकलचालक विजयकुमार महतोको मृत्यु भएको हो।

यता ज.१२प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास- ३ गौरीडाँडा बस्ने सोनु सिंह गम्भीर घाइते छन्।