मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३० शनिबार
  • Saturday, 16 October, 2021
२०७८ असोज २६ मंगलबार १६:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुगु बस दुर्घटना : मृतकको संख्या २५ पुग्यो (अपडेट)

Read Time : < 1 मिनेट
२०७८ असोज २६ मंगलबार १६:०८:००

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। यसअघि घटनास्थलमै २१ जनाको मृत्यु भएकोमा उद्धारका क्रममा थप चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिए।

घाइते १४ जनाको उद्धार कार्य जारी छ। उनीहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।