मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ११ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ११ सोमबार ११:५९:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार दिउँसो चार बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको बताइएको छ। 

आइतबार सत्तागठबन्धनका शीर्ष नेताहरूबीचको बैठकले प्रधानममन्त्री देउवालाई तत्काल अध्यादेश खारेज गर्न आग्रह गरेको थियो। लगत्तै आजका लागि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।