Skip This
ad
डा. रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौैं
२o८१ बैशाख २६ बुधबार o६:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

डा. रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:२५:oo

 सिजन मिडियाले डा. भोला रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरेको छ । आफ्नो १३औँ स्थापना दिवस र संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. रिजालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अवार्ड तथा सम्मान गरेको हो । 

सम्मानित व्यक्तिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड तथा सम्मान वितरण गरेका थिए । सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले सामाजिक, सांस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा सफल व्यक्तित्वलाई हौसला जगाउन अवार्ड तथा सम्मान गरेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने ३१ जनालाई सम्मान गरिएको थियो । 

ad
ad