मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडौैं
२०७८ असोज ५ मंगलबार ०६:२५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डा. रिजाललाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७८ असोज ५ मंगलबार ०६:२५:००

 सिजन मिडियाले डा. भोला रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरेको छ । आफ्नो १३औँ स्थापना दिवस र संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. रिजालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अवार्ड तथा सम्मान गरेको हो । 

सम्मानित व्यक्तिहरूलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवार्ड तथा सम्मान वितरण गरेका थिए । सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले सामाजिक, सांस्कृतिक, शैक्षिक र व्यावसायिक क्षेत्रमा सफल व्यक्तित्वलाई हौसला जगाउन अवार्ड तथा सम्मान गरेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने ३१ जनालाई सम्मान गरिएको थियो ।