लागुऔषध गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने अभियानमा संलग्न राजीव काफ्ले हिरासत मुक्त भएका छन्। गाँजाको फुकुवा र ओसारपसारमा समेत संलग्न रहेको भन्दै उनलाई बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो।
१५ हजार रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएपछि उनी हिरासतमुक्त भएका हुन्। प्रहरी उनीहरू ३ जनालाई भदौ २० गते पक्राउ गरेको थियो। उनीहरूले गाँजा बेचेको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई अदालतको आदेशबमोजिम छाडिएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए।
गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ भन्दै अभियान चलाउने काफ्ले १५ हजार धरौटीमा छुटे
सुझावित समाचार
आइतबार १० बजेसम्मका प्रमुख १० खबर
मुगुमा भएको जिप दुर्घटनामा काठमाडौंका तीनजनाको मृत्यु मुगुमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते…
विविधताबिचको एकता नेपालको मौलिक पहिचान र राष्ट्रिय शक्ति : मुख्यमन्त्री थापामगर
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताब…
थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोले साढे तीन किलोग्राम अवैध लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। …
छठ पर्वले सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा मिलोस् : प्रधानमन्त्री
छठ पर्वको अवसरमा प्रधानमन्त्रीकाे शुभकामना सन्देश
पेट्रोल छर्केर आगो लगाइएका दाङका रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु
दाङ । पेट्रोल छर्केर आगो लगाइएका दाङ राजपुर गाउँपालिका– २ का ४९ वर्षीय रूपलाल चौधरीको मृत्यु भएकाे छ । नेपालगन्जस्…
अदालतप्रति देउवाको आशा
कांग्रेसको आधिकारिकता आफ्नो समूहले पाउने दाबी काठमाडौं/ कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले …