१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २५ शुक्रबार o८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड भेट्न एमसिसी उपाध्यक्ष खुमलटार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार o८:o५:oo

एमसिसी उपाध्यक्ष फतिमा सुमार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेकी छिन् । बिहीबार काठमाडौं आएकी सुमारले पूर्वप्रधानमन्त्री केपी ओली,  जसपाका नेताहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग  बिहीबार नै भेटवार्ता गरेकी थिइन् ।