मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ७ बिहीबार
  • Thursday, 23 September, 2021
संजित परियार काठमाडाैं
२०७८ भदौ २१ सोमबार ०८:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

 बाढीको कहर : धोबीखोलाआसपासका बस्ती डुबानमा, बागमतीमा पानीको बहाब बढ्यो (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ भदौ २१ सोमबार ०८:३४:००

गयराति परेको अविरल वर्षाका कारण काठमाडौंको धोबीखोेला आसपासमा बस्ती डुबानमा परेका छन् । घरभित्रै पानीले ताल बनाएपछि स्थानीय रातभर जाग्राम बसेका छन् । त्यस्तै, बागमती नदीमा पानीको बहाब बढेको छ । धोबीखोलाआसपासका बस्ती र बागमती नदी किनारमा हामीले जे देख्यौँ :