मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Tuesday, 17 December, 2024
अमुल थापा काठमाडौं
२o७८ श्रावण २४ आइतबार १६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १६:४९:oo

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरुले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् ।

सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले साझा न्यूनतम कार्यक्रम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम बनाउन कार्यदल बनाएको थियो। 

नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरेका थिए । मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए । 

प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकारसम्पन्न बनाउन पहल गर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्नेलगायतका विषय कार्यक्रममा समेटिएका छन् ।