१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश सांसद वलीको आरोप– मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, जबर्जस्ती हस्ताक्षर गराइयो, मानसिक पीडा दिइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ श्रावण २१ बिहीबार १३:२८:००

केही समयदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीले प्रेस विज्ञप्ति जारी गरेकी छिन् । बिहीबार जारी उक्त विज्ञप्तिमा उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, माइन्युटहरूमा जबर्जस्ती हस्ताक्षर गराइएको र मानसिक पीडा दिइएको उल्लेख गरेकी हुन् ।

हेर्नुस् उनको प्रेस विज्ञप्ति :