मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
नयाँ पत्रिका काठमाडाैँ
२०७८ श्रावण १९ मंगलबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एडिबीकाे २३ अर्ब ५८ करोड ऋण सरकारले स्वीकार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
२०७८ श्रावण १९ मंगलबार १९:३२:००

सरकारले कोभिड- १९ नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले याे निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।