एडिबीकाे २३ अर्ब ५८ करोड ऋण सरकारले स्वीकार गर्ने

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

सरकारले कोभिड- १९ नियन्त्रणका लागि एडिबीले दिएको करिब २३ अर्ब ५८ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले याे निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सुझावित समाचार