कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा सिफारिस

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

कामु प्रधानसेनापतिमा बलाध्यक्ष रथी प्रभुराम शर्मा सिफारिस भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधानसेनापतिमा शर्मालाई नियुक्त गर्नेछिन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै छन् ।

सुझावित समाचार