रवीन्द्र मिश्रको प्रस्ताव– संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरौँ (पूर्णपाठसहित)

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका छन् । बहसका लागि ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै मिश्रले स्थानीय तहको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन् । संघीयता भ्रष्टाचार र आर्थिक भारको स्रोत रहेको भन्दै उनले खारेज गर्नुपर्ने बताएका छन् । धर्मनिरपेक्ष राष्ट्र कायम राख्ने वा नराख्ने भन्नेबारे जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव उनको छ ।

सुझावित समाचार