१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

खातीले जिते ‘युरोकप विथ फोनलोन’ क्याम्पेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:४८:oo

फोनलोनले आयोजना गरेको ‘युरोकप विथ फोनलोन’ नामक क्याम्पेन लक्ष्मी बैंकका अशोककुमार खातीले जितेका छन् । उनले सामसङको ५५ इन्चको स्मार्ट टिभी  जितेका हुन् । 

क्याम्पेन फोनलोनको सञ्जालमा रहेका लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताका लागि असार १ गते देखी २३ गतेसम्म सञ्चालन भएको थियो । यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । 

फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेयर’द्वारा विजेता छनोट गरिएको जनाइएको छ । यस क्याम्पेनमार्फत फोनलोनले ग्राहकलाई कागजरहित, धितोरहित स्मार्ट लोन  सुविधाबारे जानकारी गराएको जनाइएको छ ।

ad
ad