१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ४ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ४ सोमबार oo:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको प्रतिक्रिया– ओलीको विध्वंसकारी हर्कत पतन भयो (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ४ सोमबार oo:o३:oo

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी ओलीको अत्यन्त विध्वंसकारी हर्कत पतन भएको बताएका छन्। 
संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वाभाविक भएको बताए। 

‘ओली सरकार पतनपछि हामी शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ,’ डा. भट्टराईले भने, ‘यो एकप्रकारको ०६५, ०६६ पछि कांग्रेस, माओवादी र मधेसी दलको टुटेको सहकार्य फेरि जोडिएको छ।’ यो सरकार निर्माण हुनु अहिलेको आवश्यकता रहेकोसमेत उनको भनाइ छ।