मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ११ बिहीबार
  • Thursday, 28 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ४ सोमबार ००:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाबुराम भट्टराईको प्रतिक्रिया– ओलीको विध्वंसकारी हर्कत पतन भयो (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ४ सोमबार ००:०३:००

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी ओलीको अत्यन्त विध्वंसकारी हर्कत पतन भएको बताएका छन्। 
संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वाभाविक भएको बताए। 

‘ओली सरकार पतनपछि हामी शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ,’ डा. भट्टराईले भने, ‘यो एकप्रकारको ०६५, ०६६ पछि कांग्रेस, माओवादी र मधेसी दलको टुटेको सहकार्य फेरि जोडिएको छ।’ यो सरकार निर्माण हुनु अहिलेको आवश्यकता रहेकोसमेत उनको भनाइ छ।