१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार oo:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

क्रोएसिया युरोकपबाट बाहिरियो, स्पेन क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार oo:४२:oo

विश्वकपको साबिक विजेता टोली क्रोएसिया जारी युरोकप २०२० बाट बाहिरिएको छ । 

सोमबार डेनमार्कमा भएको प्रिक्वार्टरफाइनल खेलमा स्पेनसँग ५–३ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै स्पेन भने प्रतियोगिताको क्वार्टरफाइनल चरणमा पुगेको छ । 

स्पेनलाई जितका लागि भने ३० मिनेटको अतिरिक्त समय खेल्नुपरेको थियो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि खेल थप ३० मिनेट लम्बिएको थियो ।

 

 

ad
ad