मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २० सोमबार ०९:२८:००

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बस्न लागेको बैठकमा संसद् अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले बताए ।