नखुलेको आकाश खुलेर आयो.... (फोटोफिचर)

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

वायु प्रदुषणका कारण एक महिनादेखि धुम्म रहेको आकाश  खुलेकाे छ । केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पानी परेसँगै उपत्यकाको मौसम फेरिएको छ । अहिले काठमाडौं उपत्यकाको मौसम खुलेको अवस्थामा देखिन्छ । साथै उपत्यकावरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी महसुस हुन थालेको छ । आकाश खुलेसँगै उपत्यकाबाट देखिएका केही ठाउँका दृश्य :

सुझावित समाचार