१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण ८ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण ८ शनिबार २१:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरमा प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमाविपरीत : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण ८ शनिबार २१:o५:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरबाट पदीय गरिमाविपरीत अभिव्यक्ति दिएको बताएका छन् । 

‘अदालत दबाबमा नपरोस् भन्ने, तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमाविपरीत छ,’ शर्माले भनेका छन्, ‘न्यायालयको फैसला स्विकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’