मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत २९ आइतबार
  • Sunday, 11 April, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार २१:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरमा प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमाविपरीत : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ८ शनिबार २१:०५:००

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरबाट पदीय गरिमाविपरीत अभिव्यक्ति दिएको बताएका छन् । 

‘अदालत दबाबमा नपरोस् भन्ने, तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमाविपरीत छ,’ शर्माले भनेका छन्, ‘न्यायालयको फैसला स्विकार्छौँ कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन ।’