मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १२ मंगलबार
  • Tuesday, 27 July, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २३ शुक्रबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणहिटी दरबारअगाडि नेकपा ओली समूहको जनसभा (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २३ शुक्रबार १४:०३:००

प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपाले शुक्रबार नारायणहिटी दरबारअगाडि जनप्रदर्शन र जनसभा गरेको छ । सभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापालगायत शीर्ष नेताले सम्बोधन गरेका छन् । नयाँ पत्रिकाकर्मी सतिश पोखरेल, ज्ञानेन्द्र कार्की र संजित परियारले कैद गरेका केही तस्बिर ।