१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ २२ बिहीबार
  • Saturday, 05 July, 2025
संजित परियार काठमाडाैं
२o७७ माघ २२ बिहीबार o९:१o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रचण्ड–नेपाल समूहको आमहडतालले अस्तव्यस्त जनजीवन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७७ माघ २२ बिहीबार o९:१o:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका उपत्यकाको जनजीवन अस्तव्यस्त भएको छ ।  बन्दकर्ताहरूले सडकमा नाराबाजी गर्दै सवारी छिर्न दिएका छैनन् ।

बन्दको प्रभाव जनतामा नराम्ररी परेको छ । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताले सडक बन्द गराएका थिए । कार्यालय समयमा सडक बन्द हुँदा गन्तव्यमा पुग्ने नागरिकले सास्ती व्यहोर्नुपरेको छ । कोटेश्वर चोकमा देखिएका केही दृश्य :