पछिल्लाे २४ घन्टामा देशभर २४ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाकै निधन भएको हो ।
योसँगै देशमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ६१ पुगेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।