मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १६:२८:००
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा २४ जनाकै निधन

नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १६:२८:००

पछिल्लाे २४ घन्टामा देशभर २४ जना कोरोना संक्रमितको निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाकै निधन भएको हो । 

योसँगै देशमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय ६१ पुगेको छ ।