सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर्राष्ट्रिय अवार्ड

सोमबार, ८ मंसिर, २०७७
डिजिटल संस्करण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रिमटेक अवार्ड २०२० मा पपुलारिटी अवार्ड जितेको छ । अवार्ड कार्यक्रममा विश्वभर बाट ३२ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

अवार्ड प्राप्त गरेपछि थप जिम्मेवारी महसुस भएको सिटी एक्सप्रेसले जनाएको छ । अबका दिनमा झन् चुस्त, दुरुस्त सेवा प्रवाह गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

सिटी एक्सप्रेसले १४ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा काम गर्दै आएको छ । 
 

सुझावित समाचार