१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १३ बिहीबार
  • Saturday, 05 July, 2025
२o७७ कार्तिक १३ बिहीबार o६:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिललाई एडिबीको अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १३ बिहीबार o६:१५:oo

नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले नेपालको अग्रणी पार्टनर बैंकका रूपमा मान्यता दिएको छ ।

एसियाली विकास बैंकको फाइनान्स प्रोग्राम व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापार बढावा दिने उद्देश्यका साथ बैंकहरूलाई ग्यारेन्टी र ऋण प्रदान गर्ने इकाइ हो ।

नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको बैंकले जनाएको छ ।