मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ कार्तिक १२ बुधबार १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १२:२१:oo

प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा मुल्मीको ८५ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली कांग्रेसले मुल्मीको निधनप्रति शोक व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

०१७ फागुन १५ गते भएको विरोध प्रदर्शनमा उनी पक्राउ परेका थिए । उनलाई पाँच  सय रुपैयाँ जरिवाना गरी छोडिएको थियो । 

प्रजातन्त्र पुनर्स्थापनाका लागि सक्रिय भएपछि पक्राउ परेका मुल्मीले डेढ वर्ष जेल जीवन पनि बिताएका थिए । 

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।