मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ५ बुधबार
  • Saturday, 12 July, 2025
२o७७ कार्तिक ५ बुधबार १६:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

एकैदिन २६ जना कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ५ बुधबार १६:३७:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ ।

योसमेत बुधबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार पाँच हजार सात सय ४३  जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ ।