१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १९ सोमबार
  • Saturday, 28 September, 2024
२o७७ असोज १९ सोमबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्याग्रहको २२औँ दिनमा कांग्रेसकाे २२ मिनेट धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १९ सोमबार १२:३o:oo

अनशनको २२औँ दिनमा २२ मिनेट धर्ना दिएर प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्याग्रही डा. गोविन्द केसीप्रति ऐक्यबद्धता जनाएको छ । 

सोमबार प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा गएको कांग्रेसकाे टोलीले डा. केसीको अनशनस्थल महाराजगन्जको शिक्षण अस्पताल परिसरमा २२ मिनेट धर्ना दिएर ऐक्यबद्धता जनाएको हो । 

धर्नापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले सरकारलाई टाेली गठन गरी वार्ताकाे पहल गर्न आग्रह गरे । साथै उनले नेपाललाई घर र जनतालाई छोराछोरी मानेका सत्याग्रही सन्तले उठाएका मागप्रति सरकार गम्भीर नभएको आरोप बताए ।