१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज १ बिहीबार
  • Sunday, 06 July, 2025
२o७७ असोज १ बिहीबार १६:३२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप चारजना काेराेना संक्रमितको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज १ बिहीबार १६:३२:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप चारजनाको निधन भएको छ ।

मृत्यु हुनेमा तीन महिला र एकजना पुरुष छन् ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या तीन सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका एक पुरुष, मोरङ, चितवन र कैलालीका एक– एकजना महिला रहेका छन् ।