१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ ३० मंगलबार
  • Thursday, 03 July, 2025
२o७७ भदौ ३० मंगलबार o९:३४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना कहर : बन्यो मूर्ति, भएन ब्यापार (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ ३० मंगलबार o९:३४:oo

ललितपुरको कुपन्डोलस्थित जस्ताको टहरोभित्र २७ वर्षीय सेमनारायण पण्डित विश्वकर्मा बाबाको मूर्ति तयार गर्दै थिए । विगत १४ वर्षदेखि मूर्ति बनाउने पेसामा लागेका पण्डितले यो वर्ष मूर्ति बेच्न पाएनन् । बाबुबाजेको पुर्ख्यौली पेसालाई अँगालेका पण्डित भन्छन्, ‘कोरोनाले बजार ठप्पै भो, कतै मूर्ति बेच्न पाइएन ।’ विशेषगरी मुख्य चाडपर्वमा मूर्तिको व्यापार हुने गरेको उनको भनाइ छ । नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाको क्यामेरामा यसरी कैद भए पण्डितले कुँदेका विभिन्न मूर्ति :