Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७७ भदौ ३० मंगलबार ०९:३४:००
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना कहर : बन्यो मूर्ति, भएन ब्यापार (फोटोफिचर)

२०७७ भदौ ३० मंगलबार ०९:३४:००

ललितपुरको कुपन्डोलस्थित जस्ताको टहरोभित्र २७ वर्षीय सेमनारायण पण्डित विश्वकर्मा बाबाको मूर्ति तयार गर्दै थिए । विगत १४ वर्षदेखि मूर्ति बनाउने पेसामा लागेका पण्डितले यो वर्ष मूर्ति बेच्न पाएनन् । बाबुबाजेको पुर्ख्यौली पेसालाई अँगालेका पण्डित भन्छन्, ‘कोरोनाले बजार ठप्पै भो, कतै मूर्ति बेच्न पाइएन ।’ विशेषगरी मुख्य चाडपर्वमा मूर्तिको व्यापार हुने गरेको उनको भनाइ छ । नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाको क्यामेरामा यसरी कैद भए पण्डितले कुँदेका विभिन्न मूर्ति :