मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ भदौ २२ सोमबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o७७ भदौ २२ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o७७ भदौ २२ सोमबार १५:o९:oo

कञ्चनपुरको बेलौरी नगरपालिका– १० भुडाका एक युवा हतियारसहित पक्राउ परेका छन् । 

सोमबार बिहान भुडाका २४ वर्षीया युवक खुसीराम चौधरीलाई सशस्त्र प्रहरीले हतियारसहित पक्राउ गरेको हो । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवबहादुर चन्दले चौधरीको साथबाट कटुवा पेस्तोलसहित दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । 

बोर्डर आउट पोस्ट भुडाका सशस्त्रको टोलीले नेपाल भारत सीमावर्ती क्षेत्रबाट चौधरीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।