१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ असार २२ सोमबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुराको बुढीगंगा नदीमा डुबेर एक किशाेर बेपत्ता      

Read Time : < 1 मिनेट
२०७७ असार २२ सोमबार ११:०७:००

बाजुराको बुढीगंगा नदीमा डुबेर एक किशाेर बेपत्ता भएका छन् । बुढीगंगा नगरपालिका– २ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए  ।

बेपत्ता  थापाको खोजी कार्यका लागि  जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको  प्रहरी निरीक्षक ठगुन्नाले बताए ।