मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024

अदालतमा वर्षौँ अल्झिन्छन् नियुक्ति र राजनीतिक प्रकृतिका मुद्दा

आफैँले ढिलाइ गरेर अन्तिममा ‘औचित्य सकिएको’ घोषणा, राजनीति जोडिएका मामिलामा सधैँ ढिलाइ

लयमा फर्कन थाल्यो वैदेशिक व्यापार

मंसिरमा आयात र निर्यातमा भएको सुधारले विगत दुई वर्षदेखि संकुचित बनेको वस्तुको माग र अर्थतन्त्रमा पुनरुत्थान हुने संकेत गरेको अर्थशास्त्रीहरूको विश्लेषण, सरकारलाई खर्च बढाउन पनि सुझाव

वैदेशिक सहायता प्रतिबद्धता दुई खर्ब, प्राप्ति ४४ अर्ब मात्रै

खर्च गर्ने क्षमतामा भएको कमजोरी र परियोजनाको निराशाजनक प्रगतिका कारण बर्सेनि लक्ष्यभन्दा कम वैदेशिक ऋण र अनुदान परिचालन

१२० भूकम्पपीडित परिवार घरबाहिर, त्रिपाल र कम्बल ५९–५९ थान मात्रै वितरण

जोखिमपूर्ण घरमै छिरेर पीडितहरूले निकाल्न थाले अन्न र लत्ताकपडा